Comments Add Comment

भारतविरुद्ध पवन शर्राफको अर्धशतक

२८ कात्तिक, काठमाडौं । इमर्जिङ टिम्स एसिया कपमा पवन शर्राफले भारतविरुद्ध अर्धशतक बनाएका छन् ।

आफ्नो पहिलो खेलमा भारत प्रतिद्वन्द्वी नेपालले पहिले ब्याटिङ गरिरहेको छ । र, नेपालका पवन शर्राफले अर्धशतक बनाएका छन् । उनी ४९ बलमा ५६ रन बनाएर आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment