+
+
Shares

बेलायती पर्यटक सगरमाथा क्षेत्रबाट सम्पर्कविहीन

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ७ गते ११:५२

काठमाडौं । नेपालमा ट्रेकिङ गर्न आएका ब्रिटेनका एक पर्यटक सम्पर्कविहीन भएका छन् । बेलायतका जेम्स गि्रफिन २ नोभेम्बरदेखि सम्पर्कविहीन भएका हुन् ।

उनी सगरमाथा ट्रेकिङ क्षेत्रबाट सम्पर्कविहीन भएको ट्रेकिङ एजेन्सिज एसोसियन अफ नेपाल (टान)ले जनाएको छ । उनको पासपोर्ट नम्बर ५३६५३८४५२ हो । उनी २९ अक्टुबरमा नेपाल आएका थिए ।

टानले जेम्सलाई फेला पार्नासाथ सूचना दिन आफ्ना सदस्यहरु र गाइडहरुलाई अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?