+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

अक्सफोर्ड युनिभर्सिटी प्रेसको पुस्तक विमोचन सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ९ गते १७:४९

९ मंसिर, काठमाडौं । अक्सफोर्ड युनिभर्सिटी प्रेसको पुस्तक विमोचन तथा एक दिवसिय शिक्षण तालिम सम्पन्न भएको छ। उक्त कार्यक्रम सोमबार जावालाखेलस्थित सेन्ट जेभियर्स स्कुलमा सम्पन्न गरिएको हो।

कार्यक्रममा डिएभी विद्यालयकी प्रिन्सिपल भुवनेश्वरी राव, सेन्ट जेभियर्स स्कुलका प्रधानाध्यापक फादर जर्ज एमपी, एसजे लगायत काठमाडौंका विभिन्न विद्यालयका प्रध्यानाध्यापक, डाइरेक्टर र शिक्षक–शिक्षिकाहरूको सहभागिता रहेको थियो ।

अक्सफोर्ड न्यू पाथ–फाइन्डर एन इन्टरएक्टिभ कोर्ष इन इङ्गलिस नामको पुस्तक कक्षा एकदेखि आठसम्म प्रकाशित गरिएको छ। यस पुस्तकको लेखक कार्यक्रमकी प्रमुख अतिथि गायत्री खन्ना हुन्। उनी अक्सफोर्ड युनिभर्सिटी प्रेससँग आबद्ध छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?