+
+
Shares

हलमा ‘सरौतो’ र ‘लभ यू हमेशा’

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १३ गते ११:२५

आज शुक्रबारदेखि २ नेपाली चलचित्र हलमा लागेका छन् । हरि हुमागाँइको निर्देशनमा तयार भएको चलचित्र ‘सरौतो’ र भाष्कर प्रधानको निर्देशनमा तयार भएको चलचित्र ‘लभ यू हमेशा’ रिलिज भएका हुन् ।

चलचित्र ‘सरौतो’ एक्सन प्रधान चलचित्र हो । चलचित्रमा सुमी मोक्तान, सन्नी सिंह, विजय लामा लगायतका कलाकारको अभिनय छ । रिभेन्ज स्टोरीमा तयार भएको चलचित्रले चलचित्र क्षेत्रमा सुमीलाई स्थापित गर्ने अपेक्षा गरिएको छ ।

यस्तै, नायक यशराज गरचको साथमा दुई नव–कलाकार ऋचा र फिजाको अभिनय रहेको चलचित्र ‘लभ यू हमेशा’ पनि रिलिज भएको छ । यो चलचित्र प्रेमकथामा निर्माण भएको छ । आजैबाट चलचित्र ‘मखमली मखमली’ पनि हलमा लागेको छ ।

करिब एक महिना यता नेपाली चलचित्रले हलमा दर्शक तान्न सकिरहेका छैनन् । ‘सरौतो र लभ यू हमेशा’ यसमा सफल होलान् त, प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?