+
+
Shares

भारत महिला भलिबलको फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १४ गते १९:१३

काठमाडौं । भारत १३ औं दक्षिण एसियाली खेलकुद (साग)को महिला भबलिबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनलमा माल्दिभ्सलाई ३-० को सेटमा हराउँदै भारत स्वर्ण नजिक पुगेको छ ।

त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा भारतले माल्दिभ्सलाई २५-१४, १५-६ र २५-१७ को सेटमा हराएको हो ।

अब उसले स्वर्ण पदकका लगि नेपाल र श्रीलंकाबीच हुने खेलको विजेताविरुद्ध खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?