
१४ मंसिर, काठमाडौं । नेपाली महिला भलिबल टिम पहिलो पटक दक्षिण एसियाली खेलकुद (साग)को फाइनलमा प्रवेश गरेको छ । यससँगै नेपालको १३ औं सागमा कम्तिमा रजत पदक पक्का भएको छ ।
फाइनलमा भारतलाई हराएर स्वर्ण जित्ने बाटो पनि खुला छ ।
त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलका क्रममा देखिएका केही दृश्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4