
१६ मंसिर, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुदअन्तर्गतको महिला भलिबलमा नेपाली महिला टोली फाईनलमा पुगेको छ ।
महिला भलिबलको फाईनल खेल नेपाल र भारतबीच मंसिर १७गते दिउँसो २ बजे हुँदैछ ।
दशरथ रंगशालाको कवर्डहलमा हुने फाईनल खेल नेपालकै पहिलो स्पोर्टस् च्यानल एक्शन स्पोर्टस् एचडीले प्रत्यक्ष प्रशारण गर्ने छ ।
यस्तै १९ मंसिरदेखि सुरु हुने बास्केटबल खेलको प्रत्यक्ष प्रशारण पनि एक्सन स्पोर्टस् एचडीमा हेर्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4