मुग्लिन–नारायणगढ सडकखण्ड । फाइल फोटो
News Summary
Generated by OK AI. Editorially reviewed.- मुग्लिन–नारायणगढ खण्डको १५ किलो क्षेत्रमा खसेको लेदो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा आएको छ।
- सडक डिभिजन भरतपुरका अनुसार शुक्रबार बिहान साढे ७ बजेदेखि एकतर्फी अवरुद्ध सडक सवा ९ बजे खुलाइएको हो।
२ असोज, काठमाडौं । मुग्लिन–नारायणगढ खण्डको १५ किलो भन्ने स्थानमा खसेको लेदो पन्छाएर सडक दुईतर्फी नै खुला गरिएको छ ।
सडक डिभिजन भरतपुरले सवा नौ बजे दिएको जानकारी अनुसार हाल सडक दुईतर्फी सन्चालनमा छ ।
शुक्रबार बिहान साढे ७ बजेदेखि सवारी एकतर्फी अवरुद्ध भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4