+
+
Shares

सनराइज बैंकको खनारमा १२६ औं शाखा विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १६ गते २०:१२

१६ मंसिर, काठमाडौं । सनराइज बैंकले सुनसरीको खनारमा १२६ औं शाखा संचालनमा ल्याएको छ । सोमबार आयोजित उद्घाटन कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिका लाल चौधरी र बैंकको संचालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले संयुक्त रूपमा शाखा कार्यालयको उद्घाटन गरे ।

सोही कार्यक्रममा उद्योग वाणिज्य महासंघ इटहरीका अध्यक्ष भीमबहादुर पौडैल, शारदा शर्मा पुडासैनी र बैंकका नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रूपमा एटिएमको उद्घाटन गरे ।

हालसम्म सन््राइज बैंकले १२६ वटा श्ााखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४६वटा एटिएम मार्फत आफ्नाकरिब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?