Comments Add Comment

भुटानविरुद्ध चौथो मिनेटमै नेपाललाई अग्रता

१७ म‌ंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलमा भुटानविरुद्ध नेपालले चौथो मिनेटमै अग्रता लिएको छ ।

मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि कप्तान सुजल श्रेष्ठले गोल गरे । साग फुटबलमा ५ टिम सहभागी छन् । राउण्ड रोविनको आधारमा खेल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment