
१७ मंसिर, काठमाडौं । १३औं सागमा महिला भलिबलको स्वर्णका लागि अहिले नेपाल र भारत भिडिरहेका छन् ।
त्रिपुरेश्परस्थित कभर्ड हलमा भएको खेलको दोस्रो सेटमा नेपालले २५-२४ ले जितेको छ । यससँगै खेलमा १-१ को बराबरी भएको छ । पहिलो सेट भारतले पहिलो सेट २५-१७ ले जितेको छ ।
नेपाल सागको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4