+
+
Shares

सात हजार रुपैयाँ घुससहित असई पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १८ गते १९:१३

१८ मंसिर, विराटनगर । सात हजार रूपैयाँ घुससहित विराटनगरबाट प्रहरी सहायक निरीक्षक (असई) श्यामकुमार दाहाल पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयाेग क्षेत्रीय कार्यालय इटहरीको टोलीले असई दाहाललाई बुधबार साँझ विराटनगरस्थित घाँस चौकबाट पक्राउ गरेको हो ।

विराटनगरकाे गुद्री बजारमा आउने व्यापारीलाई तरकारी चेकजाँच नगर्ने भन्दै सातहजार घुस लिने क्रममा मोरङ प्रहरीको सिआरभी टाेली इन्चार्ज समेत रहेका दाहाल रंगेहात पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?