+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

गौरिका ५० मिटर ब्याक स्ट्रोकमा स्वर्ण जित्न चुकिन्

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २२ गते १७:४७

२२ मंसिर, काठमाडौं । जलपरी गौरिका सिंह ५० मिटर ब्याक स्ट्रोकमा स्वर्ण जित्न चुकेकी छन् । उनले रजत जितेकी हुन् ।

यद्यपि उनले सागको एकै संस्करणमा तीन स्वर्ण जितेर इतिहास रचिसकेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?