+
+
Shares

ट्रकको ठक्करबाट हेटौंडामा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २२ गते २०:०४

२२ मंसिर, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा-३ बसामाडीमा ट्रकको ठक्करबाट आइतबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६५ बर्षीय लालबहादुर राई रहेका छन् । ठक्कर दिने ट्रकको पहिचान नखुलेपछि प्रहरीले २ वटा ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको मकवानपुरका प्रहरी प्रमुख मुकेश सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?