+

फुटबलर निरु थापाद्वारा सन्यास घोषणा

२०७६ मंसिर  २३ गते १५:४४ २०७६ मंसिर २३ गते १५:४४
फुटबलर निरु थापाद्वारा सन्यास घोषणा

२३ मंसिर, पोखरा । फुटबलर निरु थापाले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास घोषणा गरेकी छन् ।

सोमबार १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को फाइनल खेल खेलेपछि उनले सन्यास घोषणा गरेकी हुन् ।

त्यस्तै नेपाली महिला फुटबल टिमकी सदस्य मनमाया लिम्बुले पनि सन्यास घोषणा गरेकी छन् । सोमबार भारतविरुद्धको खेल २–० ले गुमाउँदै नेपाल साग फुटबलको उपविजेता बनेको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय