+
+
Shares

खेलाडीको भेषमा उत्रिए सांसद र कर्मचारी (फोटो फिचर)

चन्द्र आले चन्द्र आले
२०७६ मंसिर २४ गते १३:३५

संघीय संसद सेवा दिवसका अवशरमा संसद सचिवालयका कर्मचारी र सांसदहरुको मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ ।

मंगलबार दशरथ रंगशालामा भएको मैत्रीपूर्ण फुटबल खेलमा संसदका कर्मचारीको टिमले सांसदको टिमर्लाइ पराजित गरेको छ । कर्मचारीको टिमले सांसदहरुको टिमलाई ४—० गोलअन्तरले पराजित गरेको हो ।

सांसदहरुको टिमको नेतृत्व राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले गरेका थिए । कर्मचारीको टिमको नेतृत्व संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले गरेका थिए । संघीय संसद सेवा दिवसका अवशरमा मैत्रीपूर्ण फुटबल भएको हो ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?