+
+
Shares

नागरिकता कानूनविरुद्ध सडकमा उत्रने अभिनेता फरहानको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २ गते २१:०६

काठमाडौं । नयाँ नागरिता कानूनविरुद्ध भारतका विभिन्न शहरमा आन्दोलन भइरहेको छ । कानूनको विरोधमा उठाइएको आवाजमा कयौं कलाकारले पनि स्वर मिलाएका छन् । उनीहरुले सामाजिक सञ्जालमा कानूनको विरोध गरेका छन् ।

तर अभिनेता तथा निर्देशक फरहान अख्तर भने अब सडक प्रदर्शनमा नै उत्रने भएका छन् । सामाजिक सञ्जालमा मात्र विरोध गर्नुको अर्थ नरहेको भन्दै उनले बिहीबार मुम्बईको अगस्ट क्रान्ति मैदानमा आउन समेत अपील गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?