
३ पुस, काठमाडौं । नयाँ नागरिकता कानूनविरुद्ध प्रदर्शनमा उत्रिएका भारतका इतिहासकार एवं गान्धीवादी रामचन्द्र गुहा पक्राउ परेका छन् ।
प्रहरीले उनलाई बैंग्लोरबाट पक्राउ गरेको हो । प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका उनलाई पत्रकारहरुसँग कुराकानी गरिरहेका बेला प्रहरीले पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4