+
+
Shares

काठमाडौंबाट यस्तो देखियो खण्डग्रास सूर्यग्रहण

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७६ पुष १० गते १३:०२

१० पुस, काठमाडौं । बिहीबार खण्डग्रास सूर्यग्रहण लागेको छ । बिहान ८ बजेर ४२ मिनेटबाट सुरू भएको ग्रहण ११ बजेर ३१ मिनेटमा समाप्त भएको छ ।

कस्तो देखियो त सूर्यग्रहण ? वैज्ञानिकहरूले नांगो आँखाले नहेर्न सुझाएकाले धेरैले हेर्नु पाउनु भएन होला ।

त्यसो हो भने तपाईहरुलाई कुन समयमा कस्तो देखिएको थियो सूर्यग्रहण हामी देखाउँछौं, त्यो पनि समयसहित ।

विहान ९:२७ बजे

विहान ९:३५ बजे

विहान ९:४२ बजे

विहान ९:४८ बजे

विहान ९:५५ बजे

विहान १०:०१ बजे

विहान १०:२२ बजे

विहान ९:२४ बजे

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?