+
+
Shares

नयाँ बर्षमा दिशाको हट अवतार

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १६ गते १३:४५

बलिउड नायिका दिशा पटानी सामाजिक संजालमा सक्रिय छिन् । सामाजिक संजालमा तस्वीर सार्वजनिक गरेर उनी प्राय चर्चामा रहन्छिन् । उनै, दिशाले नयाँ बर्ष २०२० को शुभकामना दिदै आफ्ना केही तस्वीर सार्वजनिक गरिन् । जुन तस्वीरले अहिले सामाजिक संजालमा चर्चा पाइरहेको छ ।

दिशा पटानी चलचित्रको पर्दामा पनि सफल छिन् । उनी, अहिले ‘बाघी ३’को छायांकनमा व्यस्त छिन् । तर, दिशाको चर्चा अझ धेरै नायक टाइगर श्राफसँगको प्रेम चर्चाले बढी भएको पाइन्छ ।

दिशाले सामाजिक संजालबाट नयाँ बर्षको शुभकामना दिदै सार्वजनिक गरेको तस्वीर तपाइलाई भने कस्तो लाग्यो त ?

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?