+
+
Shares

एटिएम मेसिन फुटाइरहेका युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २६ गते १८:२०

२६ पुस, काठमाडौं । बैंकको एटीएम मेसिन फुटाइरहेका एक युवक पक्राउ परेका छन् ।

शनिबार बिहान पुतलीसडकस्थित माच्छापुच्छ्रे बैंकको एटिएमको माथिल्लो भागको स्क्रिन फोडिरहेको अवस्थामा २४ वर्षीय तिलक खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जाजरकोटको त्रिवेणी नगरपालिका-६ घर भएका उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?