+
+
Shares

सांसदको प्रश्न : बालुवाटार जग्गा प्रकरण कहाँ पुग्यो ?

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २७ गते १५:५७

२७ पुस, काठमाडौं । सांसद विन्दादेवी आलेले बालुवाटार, ललिता निवास जग्गा प्रकरणबारे सरकारको जवाफ माग गरेकी छन् । राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा बोल्दै सांसद आलेले भनिन्, ‘तीन तीन वटा निकायले अनुसन्धान गरेको ललिता निवासको जग्गा विवादको प्रतिवेदन कहाँ छ, यो विषयमा सरकारले संसदलाई जवाफ दिनुपर्छ ।’

शक्तिशाली नेता, व्यावसायीदेखि पूर्व प्रधानमन्त्रीहरू समेत तानिएको ललिता निवास क्याम्पभित्रको २९९ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पारेको विषयमा अनुसन्धान गर्न सरकारले तीन वटा निकायलाई जिम्मा दिएको थियो ।

२०७५ फागुनमा सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)लाई अनुसन्धान गर्न भनेको थियो ।

तर तीन पटक म्याद थप गर्दा पनि अनुसन्धान टुँगिएको छैन । असार, भदौ र मंसिरमा म्याद थप भएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?