+
+
Shares

प्रहरी हौं भन्दै नगद असुल्ने २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २८ गते १६:४६

२८ पुस, काठमाडौं । झापामा प्रहरी हौं भन्दै नगद असुली गर्ने दुई जना पक्राउ परेका छन् ।

बाह्रदर्शी गाउँपालिका-३ राजगढ बजारमा स्थानीय व्यापारीसँग रकम असुल्ने गौरीगञ्ज गाउँपालिका-१ का २८ वर्षीय पर्शुराम महतो र वडानम्बर ३ का २० वर्षीय जीवन दासलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले प्रदेश प्रहरी कार्यालय विराटनगरका सीआईबी प्रहरी हौं भनी ७ हजार रुपैयाँ असुली गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय राजगढको टोलीले पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?