+
+
Shares

गुट्खा उद्योगमा प्रहरीको छापा, तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ५ गते १९:५०

५ माघ, काठमाडौं । राजश्व छली गरेर सुन्धारा, गौशाला र बालाजुमा चलाइएका सूर्तीजन्य गोदाममा प्रहरीले छापा मारेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाले छापा मारेर तीन जनालाई पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार करिब ५० लाख बराबरको सामग्री बरामद गरिएको छ ।

थप अनुसन्धान जारी रहेकाले पक्राउ पर्नेको नाम खुलाइएको छैन । घटनाबारे सोमबार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने थापाले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?