+
+
Shares

राष्ट्रियसभामा सुदूरपश्चिमबाट नेकपाका स्वाँर विजयी

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ९ गते १९:५४

९ माघ, डोटी । राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशको अन्य समूहबाट नेकपाका तारामान स्वाँर निर्वाचित भएका छन् । उनले ३७ सय २० मतभार पाए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रतापसिंह ठगुन्नाले १८ सय ४२ मतभार पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?