
काठमाडौं । विरोध प्रदर्शनका क्रममा इराकको बगदादस्थित अमेरिकी दूतावासमा रकेट आक्रमण भएको छ । आक्रमणमा परेर कम्तिमा तीन जना घाइते भएको समाचार संस्था एएफपीले जनाएको छ ।
समाचार तयार पार्दासम्म कुनै पनि समूहले घट्नाको जिम्मा लिएको छैन । अमेरिकी विदेश मन्त्रालयले विज्ञप्तिमार्फत इराक सरकारलाई दायित्व पुरा गर्न आग्रह गरेको छ ।
इराकी प्रधानमन्त्री आदिल अब्दुल महदीले रकेट आक्रमणको निन्दा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4