
१३ माघ, कैलाली । कैलालीमा खाल्डोमा जमेको पानीमा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा घोडाघोडी नगरपालिका वडा नम्बर ७ बस्ने पंकज चौधरीका सात महिनाको नाबालक छोरा आरम्भ चौधरी रहेका छन् ।
घर नजिकैको खाल्डोमा जमेको पानीमा डुबेर बालक आरम्भ घाइते भएका थिए । उनको उपचारको क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्ष दक्ष कुमार बस्नेतले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4