+
+
Shares

रोहित २ वर्ष पर्सिजामै रहने

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १५ गते १६:२३

काठमाडौं । नेपाली राष्ट्रिय टिमका सदस्य रोहित चन्द थप दुई वर्ष ईन्डोनेसियाको पर्सिजा जाकार्ताबाटै खेल्ने भएका छन् । बुधबार क्लबसँग २ वर्षको सम्झौता नविकरण भएको छ ।

गत सिजन सकिएपछि राहित नेपाल आएका थिए । उनी गत साता अष्ट्रेलिया हुँदै ईन्डोनेसिया पुगेका हुन् रोहितले प्रशिक्षण समेत थालेका छन् ।

२०१३ मा पहिलो पटक रोहित पर्सिजा पुगेका थिए । २०१८ मा रोहितले पर्सिजाबाटै लिग जितेका थिए । बीचमा २०१५ मा मलेसियाको टी टिम एफसीमा अनुबन्ध भएपनि चोटका कारण खेल्न पाएनन् । २०१७ मा उनी पुन: ईन्डोनेसियाको पर्सिजा गएका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?