 
																			२७ माघ, काठमाडौं । म्यानेजमेन्ट एशोसिएसन नेपाल (म्यान)को अध्यक्षमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठ चयन भएका छन् ।
सोमबार भएको एशोसिएसनको अधिवेशनबाट बैंकर श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । एशोसिएसनको प्रथम उपाध्यक्षमा बमबहादुर मिश्र चयन भएका छन् ।
मिश्र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन् । दित्तीय उपाध्यक्षमा सुमन पोखरेल चयन भएका छन् । पोखरेल आइएमई रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत हुन् ।
को षाध्यक्षमा भने अनु श्रेष्ठ जोशीसहित म्यानको १९ सदस्यीय समिति चयन भएको छ । जसमा एक जना भने नेपाल सरकारको प्रतिनिधि हुनेछन् ।
एशोसिएसनको अध्यक्ष यसअघि सुशील भट्ट थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4