+
+
Shares

माछापुच्छ्र्रे कर्पोरेट सुपर सिक्सेसः सनराईज बैंक ४ विकेटले पराजित

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ५ गते १८:०८

५ फागुन, काठमाडौं । काठमाडौंमा जारि माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता अन्तर्गत मुख्य प्रायोजक माछापुच्छ्रे« बैंक प्री–क्वाटर फाईनल प्रवेश गरेको छ ।

तेस्रो दिनको खेल अन्र्तगत माछापुच्छ्रे« बैंकले सनराईज बैंकलाई ४ विकेटले पराजित गरि प्रि क्वाटरफाईनलमा प्रबेश गरेको हो ।

क्वाटरफाईनल प्रबेशको लागि माछापुच्छ्रे« बैंकले अब मंगलबार प्राईम कर्मशियल बैंकसंग प्रतिस्पर्धा गर्नेछ ।

काठमाण्डौको कीर्तिपूर स्थित त्रिभुवन अन्र्तराष्ट्रिय क्रिकेट रंगशालामा शनिबारदेखि संचालन भईरहेको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगितामा फागुन ७ गते बुधबारसम्म चल्ने प्रतियोगितामा मंगलबार प्रि क्वाटर फाईलन तथा क्वाटर फाईनलका खेलहरु हुनेछन् भने अन्तिम दिन बुधबार सेमि फाईनल तथा फाईनल खेलहरु हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?