+
+
Shares

ब्राउन सुगरसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ९ गते १७:०७

९ फागुन, जनकपुरधाम  । सिराहा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित शुक्रबार एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नरहा गाउँपालिका-५  का २० वर्षीय इन्द्रजीत यादव रहेका छन् ।

४६ वटा सानो पोका बनाएर बोकेको अवस्थामा करिब २ ग्राम ३० मिली ग्राम ब्राउन सुगरसहित यादवलाई हनुमान चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?