
१७ फागुन, काठमाडौं । चितवन टाइगर्सले टिम डेभिड र जेम्स फुलरलाई अनुबन्ध गरेको छ ।
चैत १ बाट सुरु हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल)का लागि दुबैलाई अनुबन्ध गरिएको हो । दक्षिण अफि्रकामा जन्मिएका अलराउण्डर फुलरले न्युजल्याण्डबाट क्रिकेट खेले । व्यवसायिक क्रिकेट भने इंल्याण्डमा बढी खेले ।
यस्तै अष्ट्रेलियामा विश्वविद्यायस्तरीय क्रिकेट खेलेका ब्याट्सम्यान टिम डेभिड सिंगापुरको कप्तान हुन् । उनले गत वर्ष नेपालविरुद्ध अर्धशतक बनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4