+
+
Shares

सुनिल र शान्ति श्रीको ‘गाउँले’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन १८ गते १३:१२

सुनिल थापा र शान्ति श्री परियारको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

सार्वजनिक ‘गाउँले’ बोलको गीतमा सपना रसाइलीको शब्द तथा हेमन्त कान्छा रसाइलीको संगीत रहेको छ । गाउँले भनेर हेला गर्दा कुनै गुनासो नभई गर्व लाग्ने कुरालाई गीतमा प्रस्तुत गरिएको छ ।

हेमान्त कान्छा रसाइली, उमेश राई ‘फुलन्देकी आमा’, रुपा सुनार, अर्जुन कुमार र संजिताको अभिनय रहेको भिडियोलाई उदिराम खड्का र विन्दु खड्काको निर्देशन रहेको छ ।

सरोज खनाल र विक्रम कौचाको छायांकनमा तयार भएको भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?