+
+
Shares

विद्यालय र कलेज बन्द गर्न अनेरास्ववियु सहसंयोजकको माग

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २३ गते १५:०१

२३ फागुन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध अनेरास्ववियुका सहसंयोजक रन्जित तामाङले स्कुल-कलेज बन्द गर्न माग गरेका छन् ।

विश्व स्वस्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्चजोखिम भएको देशमा सुचीकृत गरेको भन्दै उनले सरकारको कामलाई पर्याप्त तयारी मानेर बस्न नहुने बताएका छन् ।

भीड-भाड, विवाह, भोज नगर्न भनेपनि विद्यालय, कलेज र विश्वविध्यालय सुचारु भइरहनु दुविधायुक्त अवस्था सृजना भएको भन्दै तामाङले भनेका छन्, ‘उच्च सतर्कता अपनाउँदै तत्काल अनिश्चितकालका लागि स्कुल कलेज बिदा गर्न जोडदार माग गर्दछौं ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?