+
+
Shares

होटल एम्बेसडरले मनायो ४२औं स्थापना दिवस

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २३ गते १९:०३

२३ फागुन, काठमाडौं । होटल एम्बेसडरले तेस्रो पुःनरागमन तथा ४२औं स्थापना दिवश मनाएको छ ।

काठमाडौको लैनचौरमा रहेको होटल एम्बेसडर सेवा उद्योगको प्रतिष्ठित नाम एसीई होटल्सद्धारा संचालित चारतारे सुविधा सम्पन्न बुटिक होटल हो । यसले आफ्ना पाहुनालाई राम्रो वातावरण र सम्पूर्ण शहरी सुविधा उपलब्ध गराउंदै आएको छ ।

होटलमा विभिन्न दर र सुविधा भएका ७२ कोठा, दुई उपहार पसल, एक सभा हल, दुई मिटिङ हल र लामरी बेकरी पसल छ । होटलले संचालन गर्ने कोतेत्सु रेष्टुरेन्ट जापानीज खान मन पराउने माझ लोकप्रिय छ ।

त्यक्ति मात्रै होइन होटलले आफ्ना पाहुनालाई काठमाडौको बसाईमा स्वास्थ्य अझ सबल बनिरहोस भनेर योगा तथा मुटु सुरक्षा बारे सचेतना कक्षा समेत संचालन गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?