
२७ फागुन, काठमाडौं । चीनबाट फैलिएको नोबेल कोरोना (कोभिड–१९) भाइरसबाट चार हजार भन्दा बढीको ज्यान गएको छ । सोमबार बिहानसम्म ४ हजार २७ जनाको मृत्यु भइसकेको छ ।
११५ देशमा पुगेको कोरोनाका कारण २३ देशमा विरामीको मृत्यु भएको हो । चीनमा सबै भन्दा बढी ३ हजार १३६ जनाको ज्यान गएको छ ।
एक लाख १४ हजार ४२२ जनामा कोरोनाको केस देखिएको छ । तर उनीहरू मध्ये ६४ हजार ८१ जना निको भइसकेका छन् ।
जम्मा ४६ हजार ३१४ जनामा कोरोनाको संक्रमण छ । त्यसमध्ये ५ हजार ७७१ जना गम्भिर छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4