+
+
Shares

विप्लव समूहका तनहूँ जिल्ला इन्चार्जसहित दुई पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २९ गते २०:२०

२९ फागुन, गोरखा । नेत्र बिक्रम चन्द ‘विप्लव’ समूहका तनहूँ जिल्ला इन्चार्ज सहित दुई जना पक्राउ परेका छन् ।

रोल्पाको सनुछहरी गाउँपालिकाका ३९ बर्षीय पूर्णजीत पुन र तनहुँको बन्दीपुर गाउँपालिकाका २१ बर्षीय पर्वतबहादुर सेढाईलाई बुधबार लक्ष्मीबजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रहरीका अनुसार पुन तनहूँ जिल्ला इन्चार्ज हुन् भने सेढाईं विद्यार्थी संगठनका कार्यकर्ता हुन् । उनीहरु विरुद्ध सार्वजनिक मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको एसपी ओमप्रसाद अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?