+
+
Shares

प्रदेश २ को नाम जानकी राख्ने नेकपाको प्रस्ताव अस्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ४ गते १५:५४

४ चैत, जनकपुरधाम । प्रदेशसभाले प्रदेश २ को नाम जानकी राख्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रस्ताव अस्वीकृत गरेको छ ।

प्रदेशसभामा मंगलबार भएको मतदानमा जानकी नामको पक्षमा ३७ मत खसेको छ भने विपक्षमा ७० मत परेको छ । प्रदेशको नाम र स्थायी राजधानीका लागि दुई तिहाई बहुमत चाहिन्छ । १०७ सदस्यीय प्रदेशसभामा ७२ मत चाहिन्छ, जुन कुनै पनि पार्टीसँग छैन ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?