+
+
Shares

त्रिभुवन विश्वविद्यालयको रेक्टरमा भुसाल नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ६ गते १९:३७

६ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर) मा प्रा.डा. शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।

विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले मानविकी तथा सामाजिक शास्त्र संकायका डिन रहेका भुसाललाई शिक्षाध्यक्ष नियुक्त गरेका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले बिहीबार नै लुम्बिनी विश्वविद्यालयका रजिस्ट्रारमा तिलक आचार्यलाई नियुक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?