
फाइल तस्वीर
११ चैत, काठमाडौं । नोवल कोरोना (कोभिड-१९) भाइरसको माहामारीका कारण घोडेजात्रा समारोह स्थगन भएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले कोरोनाको जोखिमलाई मध्येजनगर गरेर घोडेजात्रा स्थगन गरिएको जानकारी दिए।
घोडेजात्राको अवसरमा राष्ट्रपतिको शुभकामना सन्देश र घोडेजात्राको अभ्यासको क्रममा छायाँकन गरिएको कार्यक्रममा नेपाल टेलिभिजनबाट प्रसारण गरिने सेनाको विज्ञप्तिमा उल्लेख छ ।
कोरोनाको संक्रमण रोकथाम र नियन्त्रणमा सेनाको तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रवक्ता पाण्डेको भनाइछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4