+
+
Shares

कतारबाट आएका युवक बिरामी भएपछि विराटनगर लगियो

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ११ गते १३:०९

११ चैत, सप्तरी । केही दिन अगाडि मात्र कतारबाट फर्किएका एक युवक ज्वरो र रुघाखोकीले सिकिस्त भएका छन् ।

बिहीबार कतारबाट काठमाडौं आएका २७ बर्षीय युवक आइतबार घर आएका थिए । उनलाई ज्वरो र रुघाखोकी देखापरेको थियो । परिवारका सदस्यले क्लिनिकबाट औषधि ल्याएर दिएपनि निको हुन नसकेको वडा अध्यक्ष इनरदेव चौधरीले बताए । यसबारे आफूले मंगलबार बिहान मात्र थाहा पाएको र प्रहरी पचिालन गरेर विराटनगरस्थित कोशी अञ्चल अस्पताल पठाइएको उनले बताए ।

‘कोरोना भाइरसको जस्तै लक्षणहरु देखापरेपछि आफूले प्रहरी परिचालन गरेर विराटनगर पठाएको छु’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?