
३० चैत, कैलाली । कञ्चनपुरमा छोराले हँसियाले हिर्काउँदा एक व्यक्तिको मृत्यु भएको छ ।
जिल्लाको कृष्णपुर नगरपालिका–४ लालीगुराँस टोल निवासी २४ वर्षीय संगी रानाले आफ्नै ५५ वर्षीय बुवा चौला रानाको हसिया प्रहा रगरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
घरायसी विवादमा छोराले बुवामाथि हँसिया प्रहार गरेको प्रहरी नायव उपरीक्षक रवीन्द्र पौडेलले जानकारी दिए ।
हसिया प्रहारबाट रानाको घटनास्थलमै ज्यान गएको प्रहरिले जनाएको छ । हसिया प्रहार गर्ने युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहको प्रहरी नायब उपरीक्षक पौडेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4