Comments Add Comment

सिराहामा लकडाउन उलंघन, २३ राउण्ड हवाई फायर

१ वैशाख, जनकपुरधाम । सिराहाको सिराहा नगरपालिका-१७ स्थित पछेर्वामा प्रहरी र स्थानीयबीच झडप भएको छ ।

लकडाउन उल्लंघन गरेको सूचनाका आधारमा गएको प्रहरी टोली र स्थानीयबीच विवाद भएको हो । झडपका क्रममा प्रहरीले २३ राउण्ड हवाई फायर गरेको छ ।

अहिले पनि तनाव कायमै रहेको सिराहाका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment