+
+
Shares

भोकाएका कुकुरले जब प्रहरीलाई घेरे (फोटो फिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ वैशाख ७ गते १९:१७

७ वैशाख, काठमाडौं । सोमबार काठमाडौंको माइतीघरमा प्रहरीको एक समूह सडकमा भेटिएको कुकुरबाट घेरिए । लकडाउनका कारण सबैतिर बन्द हुँदा खानेकुरा नपाएका कुकुरहरू प्रहरीले खल्तीबाट खानेकुरा निकाल्दा वरपर झुम्मिए ।

बन्दका कारण बजारमा केही किनेर खान नपाइने हुनाले प्रहरीले पानी, जुस, बिस्कुटलगायतका ड्राइफुड बोकेर हिँड्ने गरेका छन् । सोमबार दिउँसो खल्तीमा बोकेको बिस्कुट निकालेको देख्नेबित्तिकै माइतीघरमा रहेका ट्राफिक प्रहरीलाई कुकुरले घेरे ।

प्रहरीले बिस्कुट दिएपछि ककुरहहरू पनि निकै रमाउदै खान थाले ।

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?