+
+
Shares

‘प्रधानमन्त्रीको कदम षडयन्त्रमूलक ‘

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १० गते १२:२१

१० वैशाख, काठमाडौं । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले ल्याएको अध्यादेश षडयन्त्रमूलक भएको टिप्णी गरेको छ ।

पार्टीका सहअध्यक्ष लोकनारायण सुवेदीले प्रेस वक्तव्य जारी गर्दै संवेदनशील घडीमा राजनीतिक दल विभाजन र संवैधानकि परिषद् सम्बन्धी अध्यादेश ल्याउनु सन्देह उत्पन्न भएको बताएका हुन् ।

संविधानको मर्म र भावना विपरीत प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएकोले यसले देशलाई अस्थिरतामा वक्तव्यमा उल्लेख छ ।

कोरोना भाइरससँग लड्नु पर्नेबेलामा प्रधानमन्त्रीले चालेको यो कदमले देश र जनताका लागि थप कष्ट हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?