
११ वैशाख, काठमाडौं । सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खड्क नगरपालिका-९ बजराहागुठी बस्ने ४० वर्षीय रामेश्वर मण्डल रहेका छन् ।
बिहीबार आफ्नै घरमा जस्ताको छानो लगाउने क्रममा करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । घाइते मण्डलको उपचारको क्रममा एडभान्स अस्पताल कल्याणपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4