+
+
Shares

विचित्रको बडी पेन्टिङ (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २९ गते १३:५१

३० वर्षकी इरिस फिफर स्पेनको बार्सिलोना आउनुअघि अष्ट्रियाको भियनामा हेयरड्रेसर तथा ब्युटिसियनको रुपमा कार्यरत थिइन् ।

जब उनी बार्सिलोना आइन् तब बडी पेन्टिंगमा आफ्नो लगाव भएको महसूस गरिन् । बार्सिलोनाको एयरब्रस आर्ट स्कूलबाट स्नातक गरेसँगै बडी पेन्टिंगको क्षेत्रमा जमेकी उनले सन् २०१८ मा पहिलोपटक एउटा प्रतियोगिता जितिन् । सन् २०१९ मा त उनको कला विश्व च्याम्पियन बन्यो ।

इरिस अहिले विश्व चर्चित छिन् र सबैभन्दा क्षमतावान बडी पेन्टरमध्ये एक हुन् । हेरौँ उनका केही विचित्र बडी पेन्टिंग –

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?