+
+
Shares

चैत र वैशाखमा ६७ अर्बले घट्यो रेमिट्यान्स

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १३ गते १८:१९

१३ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रीक नीतिको समीक्षा गर्दै गर्दै रेमिट्यान्समा उच्च गिरावट आएको जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार गत चैत र वैशाख महिनामा ७५ अर्ब ४८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

अघिल्लो वर्ष (२०७५) को  चैत र वैशाख महिनामा भने १ खर्ब ४३ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

२०७५ काे चैत-वैशाखकाे तुलनमा यो वर्षको त्यस्तै महिनामा रेमिट्यान्स ६७ अर्ब ६३ करोड रुपैयाँले घटेको हो । गत वर्षको चैत र वैशाखकाे अवधिमा रु. १४३ अर्ब ११ करोड विप्रेषण प्राप्त भएको थियो ।

(यसअघि वैशाख मात्रै उल्लेख भएकोमा क्षमायाचनासहित सच्याइएको छ) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?