
१५ जेठ, काठमाडौं । मुस्ताङको लोमान्थाङ् गाउँपालिका ४ नेचुङ्गमा सशस्त्र प्रहरी बलले बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले बिहीबार बीओपी स्थापना गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4