Comments Add Comment

वायुसेवा कम्पनीलाई पार्किङ शुल्क छुट, पूर्वाधार कर पनि मिनाहा

१५ जेठ, काठमाडौं । सरकारले वायुसेवा कम्पनीहरूलाई सहुलियत घोषणा गरेको छ ।

लकडाउन र उडान प्रतिबन्धका कारण उडान भर्न नपाई हवाई मैदानमै ग्राउण्डेड कम्पनीले अब पार्किङ शुल्क छुट पाउने भएका छन् ।

यसबाहेक लाइसेन्स नवीकरण तथा हवाई इन्धनमा लाग्दै आएको पूर्वाधार कर समेत मिनाहा गरिएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment